इङल्याण्ड एफए र एन्फा बीच सम्झौता, मे २५ तारीखमा नेपाल इङल्याण्डसंग भिड्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्याण्ड एफएबीच बुधबार नेपाल र इङल्याण्ड सी बीच हुने मैत्रीपुर्ण फुटबल म्याचका लागि सम्झौता भएको छ । एक कार्यक्रमका बीच आयोजित सम्झौता कार्यक्रममा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङल्याण्ड एफएको तर्फबाट नेशनल लिग सिस्टमका प्रमुख लाउरेन्स जोन्सले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार नेपाली राष्ट्रिय फुटबल … Continue reading इङल्याण्ड एफए र एन्फा बीच सम्झौता, मे २५ तारीखमा नेपाल इङल्याण्डसंग भिड्ने